1 Kings 9:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सोलोमनले बनाउँदैगरेका विभिन्‍न कामहरूमा लागेका बेगारी मजदुरहरू ५५० जना अधिकृतका जिम्‍मामा थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू सोलोमनका कार्यहरूका मुख्‍य अधिकारीहरू पनि थिए। काम गर्ने मानिसहरूको रेखदेख गर्ने जम्‍मै पाँच सय पचास थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सोलोमनले आफ्ना परियोजनाहरूमा काम गर्ने मानिसहरूमाथि रेखदेख गर्न 550 जना अधिकारीहरूलाई नियुक्त गरे।
Nepali ERV (पवित्र बाइबल)
सुलेमानका योजनाहरूमा 550 पर्यवेक्षकहरू थिए। तिनीहरू मानिसहरू हर्ताकर्ता थिए जो काम गर्दथे।