1 Kings 9:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिश्रका राजाकी छोरी सोलोमनकी स्वास्नीले दाऊदको सहर छोडेर सोलोमनले बनाएका राजमहलमा बास गर्न थालिन्। त्यसपछि सोलोमनले सहरको पूर्वपट्टिका जमिन अग्लो बनाउन माटो थुपारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फारोकी छोरीलाई दाऊदको सहरबाट सोलोमनले तिनको निम्ति बनाएको तिनको निज राजमहलमा आएपछि सोलोमनले टेवा दिने गाराहरू बनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदको सहरबाट फारोकी छोरी सोलोमनले तिनका निम्ति बनाएको राजमहलमा आएपछि तिनले कौसीहरू बनाए।
Nepali ERV (पवित्र बाइबल)
फिरऊनकी छोरी दाऊदको शहरबाट महलमा पुगी जो सुलेमानले उनकै लागि बनाएका थिए। तब उनले मिल्लो निर्माण गरे।