1 Kings 9:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एदोम देशमा एलातको नजिकै लाल समुद्रको किनारमा भएको एस्‍योन-गेबेर भन्‍ने ठाउँमा सोलोमन राजाले व्‍यापारिक जहाजहरू बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजा सोलोमनले लाल समुद्रको किनारमा भएको एदोमको एलातनेरको एस्‍योन-गेबेरमा जहाजहरू पनि बनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजा सोलोमनले लाल समुद्रको किनारमा, एदोमको एलोतको छेउमा भएको एस्योन-गेबेरमा जहाजहरू पनि बनाए।
Nepali ERV (पवित्र बाइबल)
राजा सुलेमानले एस्योन गेबेरमा पानी जहाज पनि बनाए। यो शहर एदोम क्षेत्रमा लाल सागरको किनारमा एलोत नजिक छ।