1 Peter 1:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अगमवक्ताहरूले यो कसरी र कहिले हुन्‍छ भनेर जान्‍न खोजी गरे। ख्रीष्‍टका आत्‍माले तिनीहरूलाई ख्रीष्‍टले दु:ख भोग्‍नुहुनेछ अनि त्‍यसपछि ठूलो आदर पाउनुहुनेछ भनेर अघिबाटै देखाउनुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूभित्र हुनुभएका ख्रीष्‍टको आत्‍माले ख्रीष्‍टका कष्‍टहरू र त्‍यसपछि आउने महिमाको भविष्‍यवाणी गर्नुहुँदा देखाउनुभएको समय र परिस्‍थितिको बारेमा तिनीहरूले खोजी गरेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूभित्र हुनुभएका ख्रीष्‍टको आत्माले ख्रीष्‍टका कष्‍टहरू र त्यसपछि आउने महिमाको भविष्यवाणी गर्नुहुँदा देखाउनुभएको समय र परिस्थितिको बारेमा तिनीहरूले खोजी गरेका थिए।
Nepali ERV (पवित्र बाइबल)
ख्रीष्टको आत्मा ती अगमवक्ताहरुमा थियो। अनि आत्माले ती दुखा-कष्टहरुको बारेमा, जो ख्रीष्टहरुको बारेमा, जो ख्रीष्टमाथि घट्ने थियो अनि त्यो महिमा जो ती दुख कष्टहरु पछि आउनेछन्, भनिरहेथ्यो। ती अगमवक्ताहरुले तिनीहरुलाई त्यो आत्माले के देखाइ रहेछन्, त्यसबारे जान्ने कोशिश गरे। ती कुराहरु कहिले घट्नेछन् अनि त्यसबेला संसारको अवस्था कस्तो हुनेछ, तिनीहरुले यो जान्ने कोशिश गरे।
Nepali Tamang 2011
थे अगमवक्तागदेसे चु खाह्रङ् लसी तला, खाइमा तला भिसी ङ्‌योइबा छार्बा लमुबा। थेतबासेलमा थेनीगदेदा ख्रीष्‍टला आत्‍मासे ङाच्‍छा थार्बा पिन्‍बा ख्रीष्‍टसे दुख नातोःला, ओच्‍छे थेसे दोःसी ल्‍हानान मान याङ्ला भिबा ताम ङाच्‍छान पाङ्सी जिन्‍बा मुबा।