1 Peter 1:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धर्मशास्त्रले भन्छ, “पवित्र होओ किनभने म पवित्र छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने यो लेखिएको छ, “तिमीहरू पवित्र होओ, किनभने म पवित्र छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि पवित्र धर्मशास्त्रमा यसरी लेखिएको छ: “पवित्र होओ; किनकि म पवित्र छु।”
Nepali ERV (पवित्र बाइबल)
यो धर्मशास्त्रमा लेखिएको छ, “पवित्र बन, किनभने म पवित्र छु।”
Nepali Tamang 2011
तिग्दा भिसम परमेश्वरला बचनरी चुह्रङ् भिसी भ्रिबा मुला, “एनीगदे तिगै दोष आरेबा म्हि दोगो, तिग्दा भिसम ङा तिगै दोष आरेबा परमेश्वर हिन्ना।”