1 Peter 1:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले पिता-पुर्खाहरूबाट पाएका व्यर्थको चालचलनबाट तिमीहरूलाई छुट्कारा दिनुहुँदा कति ठूलो मोल तिर्नुपर्यो, तिमीहरूलाई थाहै छ। त्यो त सुन र चाँदीजस्तो नाश हुने कुरा होइन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू जान्दछौ, कि आफ्ना पिता-पुर्खाबाट आएका व्यर्थका कुराहरूदेखि, सुन वा चाँदीजस्ता नाश हुने थोकहरूद्वारा दाम तिरी तिमीहरू छुट्ट्याइएका होइनौ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तिमीहरू जान्दछौ, तिमीहरूका पितापुर्खाबाट तिमीहरूले पाएको खोक्रो परम्परादेखि छुटकारा पाएका छौ, चाँदी वा सुनजस्ता नाशवान् वस्तुबाट होइन,
Nepali ERV (पवित्र बाइबल)
तिमीहरु जान्दछौ कि विगत समयमा तिमीहरु लक्ष्यहीन भई बाँचेका थियौ। तिमीहरुले त्यस तरिकाले जीवित रहने कुरा ती मानिसहरुबाट सिक्यौ जो तिमीहरु भन्दा अघि बाँचिरहेका थिए। तर तिमीहरुलाई त्यस तरिकाले बाँच्नबाट बँचाइयो। तिमीहरु किनियौ ती वस्तुहरुद्वारा होइन जो सुन वा चाँदी जस्तै नष्ट हुन्छ।
Nepali Tamang 2011
तिग्दा भिसम आखे म्हेमेहेन्से तेन्सी खबा गे आखेल्बा रिमठिमग्याम एनीगदेदा फेबाला लागिरी परमेश्वरसे गाते ल्हानान पापला सय फाजी भिबा ताम एनीगदेदा थानोन मुला। थे सय चा नाश तसी निबा म्हर म्हुइग्याम फाबा सय ह्रङ्बा आहिन।