1 Peter 1:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरको जीवित र सदा रहने वचनद्वारा तिमीहरूको नयाँजन्‍म भएको छ। तिमीहरू नाश हुने पिताबाटका सन्‍तान होइनौ, तर नाश नहुने पिताका सन्‍तान हौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरको जीवित र नित्‍य रहने वचनद्वारा, विनाशी होइन तर अविनाशी वीर्यबाट तिमीहरू नयाँ गरी जन्‍मेका छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि परमेश्‍वरको जीवित र रहिरहने वचन, नाशवान् होइन, तर अविनाशी बिउद्वारा तिमीहरूको नयाँ जन्म भएको छ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरु फेरि जन्मेका छौ। यो नयाँ जीवन नष्टमय वस्तुबाट आएको होइन तर यो जीवन नष्ट नहुने वस्तुबाट आएको छ। तिमीहरु सर्वदा रहिरहने परमेश्वरको अन्त नहुने सजीव सन्देशद्वारा जन्माइएका हौ।
Nepali Tamang 2011
तिग्‍दा भिसम एनीगदेसे खाइमै नाश आतबादेन छोन्‍बो परमेश्‍वरला बचनग्‍याम नाश तसी निबा आहिन, तर नाश आतबा छार जुनी याङ्बा मुला।