1 Peter 1:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धर्मशास्‍त्रले भन्‍छ, “सबै मानिसहरू घाँसजस्‍तै छन् अनि तिनीहरूको इज्‍जत पनि जङ्गली फूलजस्‍तै छ। घाँस ओइलिजान्‍छ, फूल झरिजान्‍छ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि, “सबै प्राणी घाँसजस्‍तै हुन्‌ र तिनका सबै गौरव घाँसका फूलजस्‍ता। घाँस ओइलाउँछ, र फूल झरिहाल्‍छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पवित्र धर्मशास्त्रले भन्दछ: “सबै मानिसहरू घाँसझैँ छन्, र तिनीहरूका सम्पूर्ण महिमा मैदानका फूलझैँ छन्, घाँस ओइलाउँछ र फूल झरिहाल्छ,
Nepali ERV (पवित्र बाइबल)
धर्मशास्त्रले भन्छ “मानिसहरु सँधैं बाँच्तैनन्, तिनीहरु घाँस झै हुन् तिनीहरुको माहिमा घाँसको फूल झै हो। घाँस ओइलिन्छ, अनि फूलहरु झर्छन्।
Nepali Tamang 2011
तिग्‍दा भिसम परमेश्‍वरला बचनरी चुह्रङ् भिसी भ्रिबा मुला, “जम्‍मान म्‍हिगदे छे ह्रङ्‌बान हिन्‍ना, ओच्‍छे थेनीगदेला मानदेन जेबा ह्रिरी खबा छेला म्‍हेन्‍दो ह्रङ्‌बा हिन्‍ना। छे ह्रेला ओच्‍छे म्‍हेन्‍दो ताइला।