1 Peter 1:25 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर प्रभुको वचन सधैँभरि रहिरहन्छ।” यो प्रभुको वचन नै तिमीहरूलाई सुनाएको सुसमाचार हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर प्रभुको वचन सदासर्वदा रहिरहन्छ।” अनि तिमीहरूलाई प्रचार गरिएको सुसमाचारको वचन यही हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर प्रभुको वचन सदासर्वदा रहिरहन्छ।” अनि यही वचन नै तिमीहरूलाई प्रचार गरिएको थियो।
Nepali ERV (पवित्र बाइबल)
तर परमेश्वरको वाणी सदैव रहिरहन्छ।” यशैया 40:6-8 अनि त्यो, यो वचन हो जुन तिमीहरुलाई भनियो।
Nepali Tamang 2011
तर प्रभुला बचन जुकजुकधोनान चिला।” दान्दे एनीगदेदा थेःना लबा थार्बा पिन्बा समाचार चु बचननोन हिन्ना।