1 Peter 1:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साथै स्वर्गमा चाहिँ परमेश्वर पिताले कहिल्यै नाश नहुने, नबिग्रने र कहिल्यै नहराउने आशिष्हरू तिमीहरूका लागि तयार पारेर राखिदिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
स्वर्गमा तिमीहरूका निम्ति साँचिराखेको उत्तराधिकार अविनाशी, विशुद्ध र नओइलने किसिमका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि कहिल्यै नाश नहुने, नबिग्रने वा लोप नहुने उत्तराधिकार दिनुभएको छ। यो उत्तराधिकार तिमीहरूका लागि स्वर्गमा राखिएको छ;
Nepali ERV (पवित्र बाइबल)
अब हामी आशीर्वादको आशा राख्छौं जो उहाँको नानीहरुका निम्ति उहाँकहाँ छ। यो आशीर्वाद तिमीहरुका निम्ति स्वर्गमा जोगाएर राखिएको छ। यी आशीर्वादहरु ध्वंश, नष्ट अथवा धमिलो हुनेछैन। जबसम्म तिमीहरुले मुक्ति पाउँदैनौ
Nepali Tamang 2011
थेह्रङ् लसीन एनीगदेला लागिरी परमेश्वर आबासे खाइमै नाश आतबा, म्हासी आनिबा, न्होङ्सी आनिबा मोलमगदे स्वर्गरी ठीक लसी थान्बा मुला।