1 Peter 1:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विश्वास गरेकाले तिमीहरूलाई परमेश्वरको शक्तिले मुक्तिको निम्ति रक्षा गर्दछ। त्यो मुक्ति तिमीहरूका लागि तयार गरिएको छ र आखिरी बेलामा प्रकट हुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आखिर समयमा प्रकट हुन आँटेका मुक्तिको निम्ति तिमीहरू विश्वासद्वारा परमेश्वरको शक्तिबाट सुरक्षित राखिएका छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जुन पछिल्ला दिनमा तयार पारिएको मुक्ति प्रकाशित नगरिएसम्म विश्वासद्वारा परमेश्वरको शक्तिले हामीलाई सुरक्षित गरिएको छ।
Nepali ERV (पवित्र बाइबल)
तिम्रो विश्वास मार्फत परमेश्वरको शक्तिले तिमीहरु सुरक्षित रहन्छौ। यो मुक्ति तयार राखिएकोछ अनि यो तिमीहरुलाई समयको अन्तमा दिइनेछ।
Nepali Tamang 2011
ओच्छे एनीगदेसे लबा विश्वासग्याम परमेश्वरला शक्तिसे एनीगदेदा थार्ना लबाला लागिरी जोगब लसी थान्ना। चु ताम चा एनीगदेसे परमेश्वरसे निसाफ लबा धुइरी म्राङ्ला।