1 Peter 2:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसकारण सबै नराम्रा कुराबाट, सबै छलछाम र देखावटी कुराबाट र सबै डाहा र निन्‍दाबाट टाढै बस।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण सबै दुष्‍टता, सबै छल-कपट र ईर्ष्‍या, र सबै निन्‍दाहरूलाई त्‍याग।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसकारण सबै घृणा, सबै छल, कपट, डाह र सबै किसिमका निन्दादेखि आफूहरूलाई अलग राख।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ, अरुलाई चोट पुर्याउने केही कुरा पनि नगर, झूटो नबोल, कपटी नबन, इर्ष्या नगर, अर्काको निन्दा नगर. यी सब कुराहरु तिमीहरुको जीवनबाट हटाऊ।
Nepali Tamang 2011
थेतबासेलमा एनीगदेसे जम्‍मान आज्‍यबा ताम, छल लबा, सेमरी पाप ताम थान्‍बा, डाह लबादेन स्‍य्‍हान्‍दोला तामगन लबा चु जम्‍मान ताम ख्‍लागो।