1 Peter 2:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पहिले त तिमीहरू परमेश्वरका प्रजा थिएनौ। तर अहिले परमेश्वरका प्रजा भएका छौ। पहिले तिमीहरूले परमेश्वरको दया पाएका थिएनौ, अहिले उहाँको दया पाएका छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एक पल्ट तिमीहरू प्रजा थिएनौ, तर अब तिमीहरू परमेश्वरका प्रजा भएका छौ। एक पल्ट तिमीहरूले कृपा पाएका थिएनौ, तर अब तिमीहरूले कृपा पाएका छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक समय तिमीहरू परमेश्वरका मानिस थिएनौ, तर अब तिमीहरू परमेश्वरका मानिस भएका छौ; एक समय तिमीहरूले दया पाएका थिएनौ, तर अब तिमीहरूले दया पाएका छौ।
Nepali ERV (पवित्र बाइबल)
एक समयमा तिमीहरु परमेश्वरको मानिस थिएनौ। तर अब तिमीहरु परमेश्वरका मानिस हौ। विगत समयमा तिमीहरुले कहिल्यै पनि कृपा पाएका थिएनौ तर अहिले तिमीहरुले परमेश्वरबाट कृपा पाएकाछौ।
Nepali Tamang 2011
ङाच्छा एनीगदे परमेश्वरला सन्तान आहिन्मुबा। तर दान्दे एनीगदे परमेश्वरला सन्तान दोबा मुला। ङाच्छा एनीगदेसे दया आयाङ्मुबा। तर दान्दे एनीगदेसे दया याङ्बा मुला।