1 Peter 2:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरू जातिका मानिसका माझमा तिनीहरूको चालचलन यस्तो राम्रो होस् कि तिनीहरूले तिमीहरूलाई नराम्रो भनेर दोस्याउँदा तिमीहरूका राम्रा काम चिन्न सकून् अनि परमेश्वरले न्याय गर्न आउनुहुँदा उहाँको प्रशंसा गरून्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अन्यजातिहरूका बीचमा तिमीहरूको चालचलन असल होस्। कसैले तिमीहरूलाई कुकर्मी भनी तिमीहरूका विरुद्धमा बोले तापनि तिनीहरूले तिमीहरूका असल कामहरू देखून्, र आगमनको दिनमा तिनीहरूले परमेश्वरको महिमा गरून्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गैरयहूदीहरूको बीचमा यस्तो असल जीवन बिताओ, कि उनीहरूले तिमीहरूलाई गलत काम गरेको आरोप लगाए तापनि तिमीहरूका सुकर्म देखून्, र प्रभु हामीकहाँ आउनुहुने दिनमा परमेश्वरको महिमा गरून्।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरु जसले विश्वास गर्दैनन् तिनीहरु तिमीहरुका वरिपरि छन्। ती मानिसहरुले तिमीहरुले भूल गरी रहेकाछौ भनी निन्दा गर्छन्। यसर्थ असल जीवन बिताऊ। तब तिमीहरुले गरेका असल कुराहरु तिनीहरुले देख्नेछन् अनि तिमीहरुले परमेश्वरलाई महिमा प्रदान गर्नेछौ। जब उहाँ आउनु हुन्छ।
Nepali Tamang 2011
ओच्छे ख्रीष्टदा विश्वास आलबा म्हिगदेला गुङरी एनीगदेला बानीबेहोर ज्यबा तगै। तिग्दा भिसम खालैसे एनीगदेदा बिरोध लसी आज्यबा ताम पाङ्सैनोन एनीगदेसे लबा ज्यबा गेगदे थेनीगदेसे म्राङ्ला। चुह्रङ् लजी भिसम ख्रीष्ट निसाफ लबारी फेप्खबा धुइरी थेनीगदेसे एनीगदेला ज्यबा बानीबेहोर म्राङ्सी परमेश्वरला मानदेन जयजयकार लला।