1 Peter 2:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीले भोग्नुनपर्ने ठूलो दु:ख पनि परमेश्वरको इच्छा नै हो भनेर सह्यौ भने परमेश्वरले आशिष् दिनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरलाई सम्झेर कुनै मानिसले अन्यायपूर्ण कष्ट सहन्छ भने त्यो परमेश्वरमा प्रशंसनीय छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरको निम्ति कुनै मानिसले अन्यायपूर्ण कष्ट सहन्छ भने त्यो परमेश्वरमा प्रशंसनीय हुन्छ;
Nepali ERV (पवित्र बाइबल)
एक व्यक्तिले कुनै नराम्रो काम नगरेको भए तापनि यातना भोग्नु पर्छ, तर यदि त्यस व्यक्तिले परमेश्वरलाई सम्झन्छ अनि पीडा सहन्छ भने त्यसले परमेश्वरलाई खुशी तुल्याउँछ।
Nepali Tamang 2011
खालै म्हिसे ह्राङसे नाआतोःबा दुख परमेश्वरसे म्हन्बा ताम ढन्सी नाजी भिसम थे म्राङ्सी परमेश्वर ताङ्ला।