1 Peter 2:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसको लागि परमेश्वरले तिमीहरूलाई छान्नुभएको हो किनभने ख्रीष्टले पनि तिमीहरूका लागि दु:ख भोगेर नमुना भइदिनुभयो। त्यसो हुँदा तिमीहरूले पनि उहाँले देखाउनुभएको बाटोमा हिँड्नुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि यसैको निम्ति तिमीहरू बोलाइएका हौ। ख्रीष्टले पनि तिमीहरूका निम्ति कष्ट भोग्नुभयो, अनि तिमीहरूका लागि एउटा उदाहरण छोडिजानुभयो, र तिमीहरू उहाँकै पाइलामा हिँड्नुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसैको निम्ति तिमीहरू बोलाइएका छौ; किनकि ख्रीष्टले तिमीहरूको निम्ति कष्ट सहनुभयो, र तिमीहरूको निम्ति एउटा नमुना छोड्नुभयो, र तिमीहरूले उहाँको पाइला पछ्याउनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरुलाई त्यसैको निम्ति बोलाइएको हौ। ख्रीष्टले अनुसरण गर्न भनी उदाहरण दिनु भएकोछ। तिमीहरुले उहाँको ठीक अनुसरण गर्नुपर्छ कारण तिमीहरुको निम्ति ख्रीष्टले कष्ट भोग्नु भयो।
Nepali Tamang 2011
चुलान लागिरी परमेश्वरसे एनीगदेदा धम्बा हिन्ना। तिग्दा भिसम ख्रीष्टसेनोन एनीगदेला लागिरी दुख नासी उन्जी। थेतबासेलमा एनीगदेएनोन ख्रीष्टसे उन्बा ग्यामरी भ्रबारी तयार ततोःला।