1 Peter 2:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले पाप गर्नु नै भएन, उहाँको मुखबाट झूटो कुरा निक्‍लेको कसैले सुनेन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“उहाँले कुनै पाप गर्नुभएन, र उहाँको मुखमा कुनै छलको कुरा पाइएन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“उहाँले कुनै पाप गर्नुभएन, र उहाँको मुखमा कुनै छलको कुरा पाइएन।”
Nepali ERV (पवित्र बाइबल)
“उनले पाप गरेनन्, अनि उनको मुखमा कुनै छलको कुरो पाइएन।” यशैया 53:9
Nepali Tamang 2011
“थेसे तिगै पाप आलनी, ओच्‍छे थेसे खालैदा छलएनोन आलनी।”