1 Peter 2:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू बरालिएका भेडाजस्‍तै थियौ, तर अब त तिमीहरूका आत्‍माका गोठाला र रक्षककहाँ उहाँलाई पछ्याउन तिमीहरूलाई ल्‍याइएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने तिमीहरू भेड़ाहरूझैँ बरालिरहेका थियौ, तर अब तिमीहरूका आत्‍माको गोठाला र संरक्षककहाँ फर्किआएका छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि “तिमीहरू बरालिएका भेडाजस्तै थियौ,” तर अब तिमीहरू आफ्ना प्राणका गोठालो र संरक्षक ख्रीष्‍टकहाँ फर्केका छौ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरु भेंडा जस्तै छौ जो भूल मार्गतिर लागेका छन्। तर अहिले तिमीहरु गोठाला अनि तिमीहरुका प्राणको रक्षक तर्फ र्फकि आएकाछौ।
Nepali Tamang 2011
ङाच्‍छा एनीगदे गोठालो आरेबा ग्‍युगदे ह्रङ्नोन ससा बङबङ तबा मुबा। तर दान्‍दे एनीगदे ह्राङला आत्‍मादा वास्‍ता लबा गोठालो मुबा ग्‍लारी दोःसी खबा मुला।