1 Peter 2:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रभुकहाँ आओ। उहाँ मानिसले काम नलाग्‍ने भनी पन्‍छाएको तर परमेश्‍वरले रोज्‍नुभएको अनमोल जीवित पत्थर हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँकहाँ जाओ, जो जीवित पत्‍थर हुनुहुन्‍छ। मानिसहरूबाट इन्‍कार हुनुभएको, तर परमेश्‍वरको दृष्‍टिमा उहाँ चुनिनुभएको र बहुमूल्‍य हुनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिमीहरू मानिसहरूले त्यागेका, तर परमेश्‍वरले छान्‍नुभएको तथा उहाँको निम्ति बहुमूल्य जीवित पत्थरकहाँ आउँदछौ;
Nepali ERV (पवित्र बाइबल)
प्रभु येशू सजीव “पत्थर” हुनुहुन्छ। संसारका मानिसहरुले निश्चय गरे कि तिनीहरु त्यो पत्थर चाहँदैनन्। तर उहाँ परमेश्वरले चुन्नुभएको पत्थर हुनुहुन्छ। परमेश्वरका निम्ति उहाँ धेरै मूल्यवान हुनुहुन्छ। यसर्थ उहाँकहाँ आऊ।
Nepali Tamang 2011
एनीगदे येशू मुबा ग्‍लारी खबान मुला, थे चा छोन्‍बो युङबा हिन्‍ना। थेदा म्‍हिगदेसे गे आखेल्‍बा युङबा भ्‍याङ्‍बा ह्रङ् लसी भ्‍याङ्मुबा। तर परमेश्‍वरसे थेदा धम्‍सी ग्‍लुसीन ग्‍लुबारी आखम्‍बा युङबा स्‍होजी।