1 Peter 2:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विश्वास गर्ने तिमीहरूको लागि यो ढुङ्गा अनमोल हो। विश्वास नगर्नेको लागि त यो ढुङ्गो यस्तो छ, “डकर्मीहरूले काम लाग्दैन भनेको ढुङ्गा मूल-ढुङ्गा भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण तिमीहरू जसले विश्वास गर्छौ तिमीहरूका निम्ति त उहाँ बहुमूल्य हुनुहुन्छ, तर विश्वास नगर्नेहरूका निम्ति चाहिँ, “जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्यहीचाहिँ कुनाको शिर-ढुङ्गा बन्यो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसर्थ तिमी विश्वास गर्नेका लागि यो पत्थर बहुमूल्य छ; तर विश्वास नगर्नेहरूका लागि, “जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे, त्यही मुख्य ढुङ्गा बन्यो।”
Nepali ERV (पवित्र बाइबल)
त्यो पत्थर तिमीहरुको निम्ति, जसले विश्वास गर्छन्, अति मूल्यवान छ। तर विश्वास नगर्ने मानिसहरुको निम्ति उहाँ हुनुहुन्छ “निर्माण कर्त्ताहरुले अस्वीकार गरेको ढुङ्गा, तिनीहरुलाई आवश्यक छैन. त्यो पत्थर आधारशीला भयो।” भजनसंग्रह 118:22
Nepali Tamang 2011
थेतबासेलमा विश्वास लबागदेला लागिरी येशू ख्रीष्ट ग्लुसीन ग्लुबारी आखम्बा युङबा दोजी। तर विश्वास आलबागदेला लागिरी चा बचनरी भ्रिबा चु ताम ढिक्मुला, “जुन युङबा दिम स्होबा म्हिगदेसे गे आखेल्बा युङबा भिसी भ्याङ्जी, थेनोन युङबा चा दिमला सुर युङबा दोजी।”