1 Peter 3:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धर्मशास्त्रले भन्छ, “जीवन सुखी राख्न चाहनेले र सुखको दिन खोज्नेले जिब्रोलाई नराम्रो कुरा बोल्न र मुखलाई ढाँट्न दिनुहुँदैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि, “जसले जीवनलाई प्रेम गर्छ, र असल दिनहरू देख्ने इच्छा गर्दछ, त्यसले आफ्नो जिब्रोलाई खराबीबाट र आफ्ना ओठलाई छली कुरा बोल्नबाट अलग राखोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि पवित्र धर्मशास्त्रमा लेखिएको छ: “जसले जीवनलाई प्रेम गर्न र असल दिन देख्न चाहन्छ, तिनले आफ्ना जिब्रोलाई खराबीबाट र आफ्ना ओठहरूलाई छलका बोलीबाट बचाउनुपर्दछ।
Nepali ERV (पवित्र बाइबल)
धर्मशास्त्रले भन्छ, “मानिस जसले जीवनप्रति माया गर्न चाहन्छ अनि असल समयको आनन्द भोग गर्न चाहन्छ, उसले कुवचन बोल्नुबाट जिब्रो जोगाउनु र झूटा कुरा गर्नु बन्द गर्नुपर्छ।”
Nepali Tamang 2011
तिग्दा भिसम परमेश्वरला बचनरी चुह्रङ् भिसी भ्रिबा मुला, “जुन म्हिसे ह्राङला ल्हुइदा माया लबादेन सुखला धिन च्याबा सेम लला थेसे पाप तामदेन लुसीला ताम पाङ्बा ख्लातोःला।