1 Peter 3:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने प्रभुले त आफ्‍ना अघि ठीक हुनेलाई नै हेर्नुहुन्‍छ अनि तिनीहरूको प्रार्थना सधैँ सुन्‍ने गर्नुहुन्‍छ। तर नराम्रो गर्नेलाई पिठ फर्काउनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि परमेश्‍वरको नजर धर्मात्‍माहरूमाथि रहन्‍छ, र उहाँका कान तिनीहरूका प्रार्थनातिर खुला हुन्‍छन्, तर परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि प्रभुका नजर धर्मीहरूमाथि रहन्छ; र उहाँका कान तिनीहरूका प्रार्थना सुन्‍नलाई खुल्‍ला हुन्छन्, तर परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
प्रभुले धार्मिक मानिसहरुलाई हेर्छन् अनि प्रभुले तिनीहरुको प्रार्थना सुन्छन् तर प्रभु ती मानिसहरुको विरुद्ध हुनुहुन्छ जसले कुकर्म गर्छ।” भजनसंग्रह 34:12-16
Nepali Tamang 2011
तिग्‍दा भिसम प्रभुसे म्‍हन्‍बा अन्‍छारला गे लबा म्‍हिदा वास्‍ता लसी थेनीगदेला प्रार्थना सान्‍‍मुला। तर आज्‍यबा गे लबागदेदा परमप्रभुसे बिरोध लमुला।”