1 Peter 3:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर आफ्‍ना हृदयमा ख्रीष्‍टको श्रद्धा राख र उहाँलाई आफ्‍नो जीवनको स्‍वामी मान। तिमीहरूभित्र भएको आशाको बारेमा कसैले सोधे भने त्‍यसका बारेमा बताउन तयार बस।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर ख्रीष्‍टलाई प्रभु मानेर तिम्रो हृदयमा उहाँको श्रद्धा गर। तिमीहरूमा भएका आशाको विषयमा कसैले सोधपूछ गरे त्‍यसको जवाफ दिन सधैँ तत्‍पर बस, तर त्‍यो काम नम्रता र श्रद्धासाथ गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिमीहरूका हृदयमा ख्रीष्‍टलाई प्रभु मानेर उहाँलाई श्रद्धा गर। तिमीहरूसँग भएका आशाको कारण सोध्ने हरेकलाई उत्तर दिन सधैँ तयार रहो, तर यो नम्रता र इज्जतसाथ गर।
Nepali ERV (पवित्र बाइबल)
तर तिमीहरुको ह्रदयमा ख्रीष्टलाई प्रभु मानेर पवित्ररुपले सम्मान गर। तिमीहरु प्रत्येकलाई व्याख्या दिन तैयार बस जसले तिमीहरुसंग। भएको आशाको विषयमा पुष्टी गराउन विन्ती गर्छ।
Nepali Tamang 2011
बरु ख्रीष्‍टदा प्रभु हिन्‍ना भिसी एला सेमहेन्‍सेन थेदा मान लउ। ओच्‍छे एनीगदेसे लबा आशला बारेरी खालै म्‍हिसे ङ्‌योइजी भिसम पाङ्‌बारी सदन तयार तसी चिउ।