1 Peter 3:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नराम्रा काम गरेर दु:ख भोग्‍नुभन्दा राम्रो काम गरेर परमेश्‍वरको इच्‍छाअनुसार दु:ख भोग्‍नु झन् असल हो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि परमेश्‍वरको यस्‍तै इच्‍छा छ भने, खराबी गरेर दुःख भोग्‍नुभन्‍दा भलाइ गरेर दुःख भोग्‍नु नै असल हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरको इच्छा यस्तै छ भने खराबी गरेर दुःख भोग्नुभन्दा असल गरेर दुःख भोग्नु असल हो।
Nepali ERV (पवित्र बाइबल)
सुकर्म गरेर यातना भोग्नु कुकर्म गरेर सुख भोग्नु भन्दा उत्तम हो। यही सबै भन्दा उत्तम हो, यदि परमेश्वरले चाहनु भएको त्यही हो भने।
Nepali Tamang 2011
चुदे परमेश्‍वरसे चुह्रङ्बान म्‍हन्‍बा मुसम आज्‍यबा गे लसी दुख नाबा भन्‍दा मी ज्‍यबा गे लसी दुख नाबान ज्‍यबा हिन्‍ना।