1 Peter 3:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने तिमीहरूका चालचलन कति चोखो र आदरणीय छ, सो उनीहरू आफैंले देख्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका जीवनको शुद्धता र श्रद्धा देख्‍दा तिनीहरूको परिवर्तन हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूको जीवनको शुद्धता र आदर देखेर तिनीहरूलाई जितियोस्।
Nepali ERV (पवित्र बाइबल)
पतिहरुले तिमीहरुको जीवनमा पवित्र, सम्मानित चरित्र देख्नेछन्।
Nepali Tamang 2011
तिग्‍दा भिसम एनीगदेसे लबा मानदेन एनीगदेला चोखो बानीबेहोर थेनीगदेसे म्राङ्ला।