1 Peter 3:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँ बिउँतनुभएपछि स्वर्गमा जानुभयो र परमेश्वरको दाहिनेपट्टि बिराजमान् हुनुभएको छ अनि सबै स्वर्गदूत र स्वर्गका अधिकार र शक्तिहरू उहाँका अधीनमा छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ स्वर्गमा जानुभयो र स्वर्गदूतहरू, अधिकारहरू र शक्तिहरूलाई वशमा पारी परमेश्वरको दाहिने बाहुलीपट्टि विराजमान हुनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ख्रीष्ट, जो स्वर्गमा जानुभएको छ, र परमेश्वरको दाहिने हाततिर बस्नुभएको छ। स्वर्गदूतहरू, अधिकारहरू तथा शक्तिहरू उहाँकै अधीनमा राखिएका छन्।
Nepali ERV (पवित्र बाइबल)
अहिले येशू स्वर्गमा जानु भएकोछ। उहाँ परमेश्वरको दाहिने तर्फ हुनुहुन्छ। उहाँ स्वर्गदूतहरु, अधिकारीहरु अनि शक्तिहरुमाथि शासन चलाउनु हुन्छ।
Nepali Tamang 2011
येशू ख्रीष्ट स्वर्गरी फेप्जी, ओच्छे स्वर्गदूतगदे, शासन लबागदेदेन शक्तिगदेदा ह्राङला तहरी थान्सी परमेश्वरला दाहिने छ्यापट्टि मुबा ठिरी धन्छ्याबा मुला।