1 Peter 3:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आखिरमा भन्‍दछु, तिमीहरू सबै एउटै मनको र एकले अर्काको मर्म बुझ्‍ने हुनुपर्छ। दाजुभाइलाई झैँ एक-अर्कालाई माया गर र एक-अर्कासँग दयालु र नम्र बन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अन्‍त्‍यमा तिमीहरू सबैमा आत्‍माको एकता राख, एउटाले अर्कोलाई सहानुभूति देखाओ, भातृ-प्रेम गर, कोमल हृदयका होओ, र नम्र मनका होओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अन्त्यमा तिमीहरू सबै एकै मनका होओ, सहानुभूति देखाओ, आपसमा प्रेम गर, टिठालु र नम्र होओ।
Nepali ERV (पवित्र बाइबल)
यसरी, तिमीहरु सबैले एकसाथ शान्तिसित रहनु पर्छ। तिमीहरुले एक-अर्कालाई बुझ्ने प्रयत्न गर्नुपर्छ। एक-अर्का प्रति दाज्यू-भाइलाई जस्तै प्रेम गर। दयावान अनि बिनम्र बन।
Nepali Tamang 2011
दाहेन्‍से एनीगदे जम्‍मान सेम गिक तसी चिउ। ओच्‍छे स्‍य्‍हान्‍दोदा तबा दुख ह्राङदान तबा ह्रङ्‌बान म्‍हन्‍गो, ह्राङला ज्‍योज्‍यो आले नाना आङादा ह्रङ् लसी माया लउ ओच्‍छे सोजो तसी चिबादेन ज्‍यबा बानीबेहोर थोगो।