1 Peter 4:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धर्मशास्त्रले भन्छ, “असल मानिसलाई बचाउन त मुस्किल पर्छ भने परमेश्वरै नमान्ने पापी मानिसको गति त झन् के होला?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि, “यदि धर्मी जनको उद्धार कठिनसँग हुन्छ भने अधर्मी र पापीको गति के हुने?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पवित्र धर्मशास्त्रमा लेखिएको छ: “धर्मीहरूलाई बाँच्न कठिन छ भने, अधर्मी र पापीहरूको गति के होला?”
Nepali ERV (पवित्र बाइबल)
“यदि धार्मिक व्यक्तिलाई पनि बचाँउन अत्यन्तै गाह्रो पर्छ भने त्यो मानिस जो परमेश्वरको विरुद्धमा छ अनि महापापी छ, उमाथि के आउने हो?” हितोपदेश 11:31
Nepali Tamang 2011
परमेश्वरला बचनरी चुह्रङ् भिसी भ्रिबा मुला, “परमेश्वरला ङाच्छा ज्यबा म्हिदा मी थार्ना लबारी चुह्रङ्बा गाह्रो मुला भिसम परमेश्वरदा आतेन्बादेन पापी म्हिगदेला गति झन खाह्रङ्बा तला?”