1 Peter 4:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अबदेखि यस शरीरमा बाँचुञ्‍जेल मान्‍छेले गर्ने चाहनामा होइन, तर परमेश्‍वरको इच्‍छामा जीवन बिताओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी त्‍यसले आफ्‍नो जीवनको रहल समय फेरि मानिसको कुइच्‍छामा होइन, तर परमेश्‍वरको इच्‍छामा बिताउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब उसो त्यसले आफ्नो बाँकी शारीरिक जीवन दुष्‍ट मानवीय इच्छाको लागि जिउँदैन, बरु परमेश्‍वरको इच्छाको निम्ति जिउँदछ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरु स्वयंलाई तयार पार जसद्वारा तिमीहरु परमेश्वरको इच्छा अनुसारको कार्यमा बाँचेको जीवन उपयोग गर्नेछौ अनि मानिसहरुको विचार अनुसार होइन।
Nepali Tamang 2011
दाहेन्‍से थे म्‍हि थेसे म्‍हन्‍बा आज्‍यबा ताम अन्‍छार आहिन, तर चु ल्‍हुइ सोतेधोना परमेश्‍वरसे म्‍हन्‍बा अन्‍छार भ्रला।