1 Peter 4:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर जिउँदा र मरेकाहरूको न्‍याय गर्नुहुने परमेश्‍वरको अगाडि यस बारेमा तिनीहरूले लेखा दिनुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जीवित र मृतकहरूका न्‍याय गर्न तत्‍पर हुनुहुनेलाई तिनीहरूले लेखा दिनुपर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीहरूले जिउँदा र मरेकाहरूको न्याय गर्न तयार हुनुभएकालाई लेखा दिनुपर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
तर ती मानिसहरुले ख्रीष्टलाई लेखा दिनेछन् जो मरेका र जिउँदा मानिसहरुको न्याय गर्न तयार हुनुहुन्छ।
Nepali Tamang 2011
तर सोबागदेदेन सिबागदेला निसाफ लबारी तयार तसी धन्‍छ्‌याबा परमेश्‍वरदा थेनीगदेसे ह्राङ ह्राङसे लबा गेला हिसाब उन्‍तोःला।