1 Peter 4:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबैभन्दा ठूलो कुराचाहिँ एक-अर्कालाई गहिरो प्रेम गर किनभने प्रेमले पापको राशलाई पुर्दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सबैभन्‍दा बढ़ी एक-अर्काप्रति तिमीहरूको प्रेम अटूट रहोस्‌। किनकि प्रेमले नै असंख्‍य पापहरू ढाक्‍तछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सबैभन्दा बढी एक-अर्कालाई गहिरो प्रेम गर; किनकि प्रेमले असंख्य पापहरूलाई ढाक्दछ।
Nepali ERV (पवित्र बाइबल)
सबै भन्दा मुख्य, एक अर्कालाई गहन प्रेम गर। प्रेमले धेरै पापहरु ढाक्छ।
Nepali Tamang 2011
जम्‍मान भन्‍दा घ्रेन ताम चा ह्राङ ह्राङ न्‍हङरी सेमहेन्‍सेन माया लसी ढिक्‍सी चिबा हिन्‍ना। तिग्‍दा भिसम मायासे ल्‍हानान थरीला पापगदे माफ लमुला।