1 Peter 5:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
होश राख अनि चनाखो बन। तिमीहरूको शत्रु शैतान गर्जने सिंहजस्‍तै कसैलाई फेला पारूँ र खाऊँ भनेर दाउमा घुमिरहेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्‌छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
संयमी र चनाखो होओ। तिमीहरूको शत्रु शैतान कसलाई भेट्टाऊँ र खाइहालूँ भनी गर्जने सिंहझैँ यताउति घुमिहिँड्छ।
Nepali ERV (पवित्र बाइबल)
स्वयंलाई नियन्त्रण गर अनि सावधान बस। शैतान तिमीहरुको शत्रु हो। त्यो सिंहले शिकार खोजे जस्तै कसैलाई खान चारैतिर घुमी हिडछ।
Nepali Tamang 2011
तसैनोन एनीगदे सदन होशियार तसी छोर्सी चिउ। तिग्‍दा भिसम एनीगदेला शत्रु शैतान खाल्‍दा स्‍याप्‍ला थेदान चतोःला भिसी ङ्‌हार्सी भ्रबा च्‍यानसे ह्रङ् लसी म्‍हाइसी भ्रमुला।