1 Samuel 1:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई व्‍यर्थकी स्‍त्री नठान्‍नुहोस्। म अत्‍यन्‍त दु:खित छु र यसरी प्रार्थना गरिरहेकी छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हजूर, मलाई यस्‍तो नीच नठान्‍नुहोला। मेरो दु:ख र कष्‍ट ज्‍यादा भएको कारण म प्रार्थना गरिरहिछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंकी सेविकालाई एउटी खराब स्त्री नठान्‍नुहोस्। मेरो गहिरो पीडा र सन्तापको कारण म प्रार्थना गरिरहेकी छु।”
Nepali ERV (पवित्र बाइबल)
तपाईंले मलाई नराम्री स्त्री ठान्नु हुँदैन। म साह्रै ठूलो कष्टमा परेकी छु र साह्रै दुःखी भएकी छु। मैले धेरै बेरसम्म परमेश्वरलाई प्रार्थना चढाएकी हुँ।”