1 Samuel 1:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एलीले भने, “शान्‍तिसित जाऊ। इस्राएलका परमेश्‍वरले तिमीले उहाँलाई मागेको कुरा तिमीलाई देऊन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एलीले भने, “शान्‍तिसित जाऊ, अनि इस्राएलका परमेश्‍वरले तिमीले उहाँसित मागेका कुरा तिमीलाई देऊन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब एलीले तिनलाई जवाफ दिए, “शान्तिसित जाऊ, र इस्राएलका परमेश्‍वरले तिमीले उहाँसित मागेको कुरा तिमीलाई देऊन्।”
Nepali ERV (पवित्र बाइबल)
एलीले भने, “यदि त्यसो हो भने शान्तिसित जाऊ। इस्राएलका परमेश्वरले तिम्रो प्रार्थना अवश्य सुन्नु हुनेछ, अनि तिम्रो विन्ती पूरा गर्नु हुनेछ।”