1 Samuel 1:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एल्‍कानाका दुईटी स्‍वास्‍नीहरू थिए, हन्‍नाह र पनिन्‍नाह। पनिन्‍नाहको सन्‍तान थियो; तर हन्‍नाहको थिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हन्‍नाह र पनिन्‍नाह नाउँका तिनका दुई पत्‍नी थिए। पनिन्‍नाहका छोराछोरीहरू थिए, तर हन्‍नाह निस्‍सन्‍तान थिइन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनका दुई पत्नीहरू थिए; एउटीलाई हन्‍ना र अर्कीलाई पनिन्‍नाह भनिन्थ्यो। पनिन्‍नाहका छोराछोरीहरू थिए, तर हन्‍नाचाहिँ निःसन्तान थिइन्।
Nepali ERV (पवित्र बाइबल)
एल्कानाका दुइवटी पत्नी थिए। एउटीको नाउँ हन्ना र अर्कीको नाउँ पनिन्ना थियो। पनिन्नाका नानीहरू थिए, तर हन्नाका नानीहरू थिएनन्।