1 Samuel 1:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एल्‍काना र तिनको परिवार शीलोमा गई हरेक वर्ष परमप्रभुलाई बलिदान चढाउने समय आइपुग्‍यो र उनले विशेष बलिदान चढाउने प्रतिज्ञा गरेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब वार्षिक बलिदान चढ़ाउन र आफूले गरेको भाकल पूरा गर्नलाई एल्‍काना आफ्‍ना जम्‍मै परिवारसँग माथि उक्‍लेर गए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
वार्षिक बलिदान चढाउन र आफूले गरेको भाकल पूरा गर्नलाई एल्काना आफ्ना सबै परिवारसँग माथि गए,
Nepali ERV (पवित्र बाइबल)
त्यस वर्ष एल्कानाले परमेश्वरसित राखेको भाकल पूरा गर्न र बलि चढाउन (शीलोमा) गए। उनका परिवारका अरू सदस्यहरू पनि गए।