1 Samuel 1:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण म त्यसलाई परमप्रभुकहाँ अर्पण गर्दै छु। यसको जीवनभरि त्यो परमप्रभुको भइरहनेछ।” तिनीहरूले त्यसपछि त्यहाँ परमप्रभुको आराधना गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब यसलाई परमप्रभुकहाँ नै म अर्पण गर्दछु। त्यसको जीवनभरि नै त्यो परमप्रभुमा अर्पण गरिएको हुनेछ।” अनि तिनीहरूले त्यहाँ परमप्रभुको आराधना गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण अब म यस बालकलाई याहवेहका निम्ति अर्पण गर्दैछु। किनकि यसको जीवनकालभरि यसलाई याहवेहको निम्ति अर्पण गरिएको हुनेछ।” अनि त्यहाँ तिनीहरूले याहवेहको आराधना गरे।
Nepali ERV (पवित्र बाइबल)
अब यस बालकलाई परमप्रभुमा अर्पण गर्दैछु। सारा जीवन नै परमप्रभुको भएर यो यही रहनेछ।” तब हन्नाले बालकलाई त्यही छोडीदिइन् अनि परमप्रभुको आराधना गरिन्। हन्नाले धन्यवाद दिन्छिन्