1 Samuel 1:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले हन्‍नाहलाई औधी माया गरे तापनि तिनलाई एकै भाग मात्र दिन्‍थे किनभने परमप्रभुले हन्‍नाहलाई बालबच्‍चा दिनुभएको थिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर हन्‍नाहलाई दोबर भाग दिन्‍थे, किनभने एल्‍कानाले तिनलाई प्रेम गरे, र परमप्रभुले तिनको गर्भ रोक्‍नुभएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर हन्‍नालाई चाहिँ तिनले दोबर भाग दिन्थे; किनकि तिनले उनलाई धेरै माया गर्थे। तर याहवेहले हन्‍नाको कोख बन्द गरिदिनुभएको थियो।
Nepali ERV (पवित्र बाइबल)
उनले हन्नालाई जहिले पनि बराबरी भाग भोजन दिन्थे उनले हन्नालाई बढी माया गर्थे किनभने परमेश्वरले उनको कोख बन्द गरिदिनु भएको थियो।