1 Samuel 1:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनकी सौता पनिन्‍नाहले तिनलाई दु:ख दिन्‍थी र खसालेर कुरा गर्थी किनभने परमप्रभुले तिनलाई बाँझी राख्‍नुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनका छोराछोरी नभएका हुनाले हन्‍नाहकी सौताले तिनलाई दु:ख दिने र खसालेर कुरा गर्ने गर्थिन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि याहवेहले तिनको कोख बन्द गरिदिनुभएको कारण तिनकी सौताले तिनलाई रिस उठाउन उक्साइरहन्थिन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले हन्नालाई बाँझी पार्नु भएको कारण पनिन्नाले तिनलाई रिस उठाउने गर्थी।