1 Samuel 1:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो हरेक साल भइरहन्‍थ्‍यो। जहिले-जहिले तिनीहरू परमप्रभुको भवनमा जान्‍थे, पनिन्‍नाहले हन्‍नाहको मनलाई यति दु:खित पारिदिन्‍थी कि हन्‍नाह रोएर खान छोडिदिन्‍थी।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साल-सालै यस्‍तो हुन्‍थ्‍यो। जब हन्‍नाह परमप्रभुको भवनमा जान्‍थिन्, तिनकी सौताले तिनलाई रुवाएर नखाने बनाउन्‍जेल इख्‍याउँथिन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हरेक वर्ष यस्तो व्यवहार भइरहन्थ्यो। हन्‍ना जहिले पनि याहवेहको भवनमा जाँदा तिनकी सौताले तिनलाई रुवाएर खाना नखाने अवस्थासम्म पुर्‍याउँथिन्।
Nepali ERV (पवित्र बाइबल)
शीलोमा प्रत्येक वर्ष जब त्यो परिवार परमप्रभुलाई आराधना गर्न र बलिदान चढाउन जान्थे तब पनिन्नाहले हन्नालाई दुःख दिने र्गथिन्। र खसालेर कुरा गर्ने र तिनलाई रूवाएर खाना नखानेसम्म बनाउदथिइन्।