1 Samuel 10:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यहाँ बस्ने एक जनाले सोध्यो, “यी अरू अगमवक्ताहरू नि त? तिनीहरूका बुबा को हुन्?” यसरी यहाँबाट यो भनाइ सुरु भयो, “के शाऊल पनि अगमवक्ता भएका छन्?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस ठाउँको एक जना मानिसले भन्यो, “तिनीहरूका पिता को हुन्?” यसैकारण यो उखान चल्न लाग्यो: “के शाऊल पनि अगमवक्ताकै दलका हुन्?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ बस्ने एक जना मानिसले जवाफ दिए, “अनि तिनीहरूका पिता को हुन्?” यसकारण “के शाऊल अगमवक्ताहरूमध्ये एक हुन्?” भन्ने उखान सुरु भयो।
Nepali ERV (पवित्र बाइबल)
गिबियथ एलोहिमका एकजनाले भने, “हो! यस्तो देखिंदैछ, ऊ नै तिनीहरूका गुरू हुन्।” यसैकारण यो भनाइ प्रचलित छः “के शाऊल पनि एउटा अगमवक्ता नै हो?”