1 Samuel 10:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अनि उनले के भने त?” काकाचाहिँले सोधे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनका काकाले भने, “शमूएलले के भने? मलाई बताऊ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब शाऊलका काकाले भने, “शमूएलले तिमीलाई के भने सो मलाई भन।”
Nepali ERV (पवित्र बाइबल)
शाऊलका काकाले भने, “मलाई भन त, शमूएलले के-के भने?”