1 Samuel 10:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“गधाहरू पाइसकेका छन् भनी तिनले हामीलाई भने।” शाऊलले जवाफ दिए। तर तिनले काकालाई शमूएलले तिनलाई राजा हुनेबारे भनेका कुरा बताएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शाऊलले भने, “गधाहरू फेला परे भन्‍ने कुरा तिनले हामीलाई बताए।” तर उनी राजा भएका छन्‌ भनी शमूएलले भनेका कुरा उनले बताएनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि शाऊलले जवाफ दिए, “तिनले गधा फेला परेका छन् भनेर हामीलाई आश्‍वासन दिलाए।” तर तिनले राजाको बारेमा शमूएलले भनेका कुरा काकालाई बताएनन्।
Nepali ERV (पवित्र बाइबल)
शाऊलेले भने, “शमूएलले हामीलाई गधाहरू पाइसकेको छ भने।” शाऊलले प्रत्येक कुराहरू बताएनन्। राज्यको बारेमा शमूएलले भनेको कुरा बताएनन्।