1 Samuel 10:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुलाई सोधे, “के अझै अरू कोही छ?” परमप्रभुले उत्तर दिनुभयो, “शाऊल त्‍यहाँ खानेकुरा राखेका ठाउँको पछि लुकेको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फेरि तिनीहरूले परमप्रभुलाई सोधे, “के त्‍यो मानिस यहाँ छ?” परमप्रभुले जवाफ दिनुभयो, “त्‍यो त्‍यहाँ सामानहरूका बीचमा लुकिरहेको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिनीहरूले फेरि याहवेहलाई सोधे, “के ती मानिस यहाँ आइसके?” अनि याहवेहले भन्‍नुभयो, “हेर, त्यो सामानहरूका बीचमा लुकेको छ।”
Nepali ERV (पवित्र बाइबल)
अनि तिनीहरूले परमप्रभुसित सोधे, “शाऊल यहाँ अझै आइपुगेकै छैनन्?” परमप्रभुले भन्नुभयो, “त्यो त्यहाँ भेटी चढाइएका सामानहरूको पछि लुकेकोछ।”