1 Samuel 10:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊल पनि गिबामा आफ्‍नो घर गए। कति जना बलिया मानिसहरू, जसका हृदय परमेश्‍वरले छुनुभएको थियो, तिनीसित गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शाऊल पनि गिबामा आफ्‍नो घरमा गए, अनि केही योद्धाहरू जसले परमेश्‍वरद्वारा प्रेरणा पाएका थिए उनीसँग गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शाऊल पनि आफ्नो घर गेबामा ती वीर मानिसहरूसँग गए, जसको हृदय परमेश्‍वरले छुनुभएको थियो।
Nepali ERV (पवित्र बाइबल)
शाऊल पनि गिबामा आफ्ना घर गए। अनि केही वीरपुरूषहरू शाऊलसित गए। अनि परमेश्वरले यी वीर पुरूषहरूको हृदय छुनुभयो।