1 Samuel 10:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी कुरा भएपछि परमेश्‍वरले जस्‍तो अगुवाइ गर्नुहुन्‍छ, त्‍यस्‍तै काम गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब यी चिन्‍हहरू पूरा हुनेछन्‌ तब समयानुकूल काम गर्नुहोस्, किनकि परमेश्‍वर तपाईंसँग हुनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब यी आचम्मका चिन्हहरू पूरा हुनेछन्, तब तिमीले जे चाहन्छौ, त्यही गर्नू; किनकि परमेश्‍वर तिमीसँग हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
यी घटनाहरू घटिसके पछि तपाईं जे चाहनुहुन्छ गर्न सक्नुहुन्छ। किन? किनकी परमेश्वर तपाईंसित हुनुहुनेछ।