1 Samuel 10:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब शाऊल शमूएलबाट बिदा हुनलाई फर्के परमेश्‍वरले तिनलाई एउटा नयाँ स्‍वभाव दिनुभयो र त्‍यस दिन शमूएलले भनेका कुरा सबै दुरुस्तै पूरा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब बिदा हुन शाऊल शमूएलबाट फर्के तब परमेश्‍वरले उनको मन नयाँ तुल्‍याइदिनुभयो। त्‍यही दिन यी सबै चिन्‍ह पूरा भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब शाऊल शमूएलबाट बिदा लिनलाई फर्के, तब परमेश्‍वरले तिनको हृदय परिवर्तन गरिदिनुभयो। अनि त्यस दिन शामूएलले भनेका सबै यी अलौकिक चिन्हहरू पूरा भए।
Nepali ERV (पवित्र बाइबल)
जब शाऊल शमूएलबाट बिदा लिन फर्के, परमेश्वरले शाऊलको जीवन नै अर्कै बनाइदिनुभयो। त्यही दिन यी सबै घटनाहरू घटे।