1 Samuel 11:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र नाहाशलाई भने, “भोलि हामी तपाईंको सामुन्ने समर्पित हुनेछौं र तपाईंले हामीसित जे मन लाग्छ, त्यो गर्न सक्नुहुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले अम्मोनीलाई भने, “भोलि हामी तपाईंकहाँ आत्मसमर्पण गर्नेछौं, र तपाईंलाई जे ठीक लाग्छ हामीसँग गर्नुहोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याबेशका मानिसहरूले अम्मोनीहरूलाई भने, “भोलि हामी तपाईंहरूकहाँ समर्पण हुनेछौँ, र तपाईंहरूलाई जे ठिक लाग्छ, त्यही गर्न सक्नुहुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि याबेशका मानिसहरूले अम्मोनी नाहाशलाई भने, “भोलि हामी तपाईंकहाँ आउनेछौं। तपाईंलाई जे इच्छा लाग्छ हमीलाई त्यही गर्नुहोस्।”