1 Samuel 11:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर शाऊलले भने, “कोही आज मारिनेछैन किनभने आजको दिन परमप्रभुले इस्राएललाई बचाउनुभएको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर शाऊलले भने, “होइन, परमप्रभुले इस्राएलमा यस्तो विजय गराउनुभएको दिनमा कोही पनि मारिनेछैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर शाऊलले भने, “आज कोही पनि मारिनेछैन; किनकि आजको दिन याहवेहले इस्राएलीहरूलाई उद्धार गर्नुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
तर शाऊलले भने, “होइन, आज कसैलाई मार्नु हुँदैन। आज परमप्रभुले इस्राएलको रक्षा गर्नु भएको छ।”