1 Samuel 11:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो सुनेपछि परमेश्वरका आत्मा तिनमा उत्रिआउनुभयो र तिनी झोक्किए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शाऊलले यो कुरा सुन्दा, परमप्रभुका आत्मा शक्तिसित उनीमाथि आउनुभयो, र उनी रीसले जले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब शाऊलले तिनीहरूका कुरा सुने, तब परमेश्वरको आत्मा तिनीमाथि शक्तिशाली रूपमा आउनुभयो र तिनी रिसले चुर भए।
Nepali ERV (पवित्र बाइबल)
शाऊले ध्यान दिएर सबै सुने। त्यति नै बेला शाऊलमाथि परमेश्वरको आत्मा उत्रिनुभयो। शाऊल साह्रै रिसाए।